सुँगुरसँग नांगिन के को लाज ?
पशुपंक्षीहरुमाथि हुने क्रुरताको बिरुद्धमा बिभिन्न संघ संस्था तथा पशु अधिकार कर्मीहरुले अनेक प्रकारका अभियानहरु संचालन गर्दै आइ रहेका छन । विशेष गरि पशुहरुमाथि गरिने क्रुरताको बिरुद्धमा आम नागरिकको ध्यान आकार्षित गराउन मोडलहरुको नग्न फोटोशूट पनि गर्ने गरिएको छ ।
हालै कोरियन-अमेरिकन कलाकार मिरु किमले गुलाफी रंगको छाला भएका पशुहरुप्रति हुने क्रुरताको बिरुद्धमा न्युड तस्विर खिचाएकी छन, उनले यी तस्विर 'आर्ट बेसल' प्रदर्शनीका लागि सुँगुर हरु को बिचमा बसेर खिचाएकी हुन् । ३० बर्षिय कलाकार किमले सुन्गुर्हरुका बीच लगातार १०४ घण्टा पनि बिताएकी थिईन जसको लाइभ भिडियो आर्ट ग्यालरीमा प्रदर्शन गरिएको थियो ।
हफिंगटन पोस्टका अनुसार उनलाई यसो गर्ने विचार फ्रेन्च दार्शनिक माइकल सेरेसको 'फेव सेंसेज : ए फिलोसोफी अफ मिन्गल्ड बडिज' नामक पुस्तक पढे पछि आएको थियो ।

Subscribe to:
Post Comments (Atom)
No comments
Post a Comment