Responsive Ad Slot

Latest

latest

पेन्टी भित्र सेनेट्री प्याडमा लुकाएर ड्रग्सको ओसारप्रसार



सिंगापुरको वुडलेन्ड्स चेक प्वाइन्टमा सुरक्षा अधिकारीहरुले एक महिलालाइ आफुले लगाएको पेन्टीभित्र दुइ वटा सेनेट्री प्याडको बिचमा हेरोइन लुकाएर लैजादै गरेको अवस्थामा पक्राउ गरेका छन ।

सेंट्रल नार्कोटिक्स ब्यूरोका महिला अधिकारीहरुले शंका लागेपछि उनको भित्रि वस्त्र समेतमा खानतलासी लिंदा सेनेट्री प्याड को बिचमा ९६० ग्राम हेरोइन बरामद गरेका हुन् । जसको अनुमानित मूल्य लगभग १४४००० डलर हो । ने शक होने सिंगापुरमा यति ठूलो परिमाणमा लागु औषध बरामद हुँदा मृत्युदण्ड को सजाय समेत दिईने प्रावधान छ ।

No comments

Post a Comment

Don't Miss
© all rights reserved
made with by netKUTI