Responsive Ad Slot

Latest

latest

नेपाल पुलिसलाई तेस्रो पटक शहीद स्मारकको उपाधि

 साउन १ काठमाडौँ । नेपाल पुलिस क्लबले मनाङ मस्र्याङलाई एक शुन्यले पछि पार्दै शहीद स्मारक लिगको उपाधि जितेको छ ।

राजधानीमा शनिबार भएको फुटबल खेलमा पुलिसले मनाङलाई हराउदै लगातार तेस्रोपटक शहीद स्मारक रेडबुल ए डिभिजन लिगको उपाधि जितेको हो ।

१७ खेलको समाप्तीमा दुवै टोलीको सामान ४४ अंक भएपनि गोल भिन्नतामा पुलिस अगाडि रहेको थियो ।

No comments

Post a Comment

Don't Miss
© all rights reserved
made with by netKUTI