Responsive Ad Slot

Latest

latest

सिंहदरबारमा सुरक्षा प्रमुखहरुको आकस्मिक बैठक I

१५ फागुन, काठमाडौं । बबरमहलमा भएको बम बिष्फोटको विषयमा छलफल गर्न सुरक्षा प्रमुखहरुको बैठक बस्दैछ । गृहमन्त्री विजयकुमार गच्छदारको आहृवानमा तीनवटा सुरक्षा निकायका प्रमुखहरुको बैठक बस्न लागेको हो ।
बैठकमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरुको सहभागिता रहने बताईएको छ ।

No comments

Post a Comment

Don't Miss
© all rights reserved
made with by netKUTI