Responsive Ad Slot

Latest

latest

जोखिम न्यूनिकरण पत्रकारीता पुरस्कारद्धारा पत्रकार रमेशचन्द्र अधिकारी सम्मानित

 साउन १ धनकुटा।  धनकुटा नगरपालिकाले जोखिम न्यूनिकरण सम्वन्धि उत्कृष्ट समाचार लेखेबापत यस वर्षको जोखिम न्यूनिकरण पत्रकारीता पुरस्कारद्धारा पत्रकार रमेशचन्द्र अधिकारीलाई सम्मान गरेको छ । 

अधिकारीलाई  १० हजार रुपैयाँ नगद र सम्मानपसहित सम्मान गरिएको हो । जोखिम न्यूनिकरण तथा बातावरण संरक्षण सम्वन्धि उत्कृष्ट समाचार लेख्ने एक जना पत्रकारलाई प्रत्येक वर्ष जोखिम न्यूनिकरण पत्रकारीता पुरस्कार धनकुटा नगरपालिकाले हरेक वर्ष प्रदान गर्दै आएको छ ।

No comments

Post a Comment

Don't Miss
© all rights reserved
made with by netKUTI