साउन १,काठमाण्डौ
ईडिभी २०१२ को नजिता प्रकाशित भएको छ । कम्प्युटर प्रोगाममा समस्या आएकोले समयमा नै डिभीको निष्पछ नतिजा निकाल्न नसकिएको अमेरिकाकाको सरकारी बेव साईटल जनाउदै आएको थियो ।
समय तालिका भन्दा एक महिनापछि डिभि नतिजा निस्किएको हो । नतिजा हेर्न http://www.dvlottery.state .gov/ESC/ मा गएर डिभी भर्दाको १६ नम्वर नाम थर वा जन्ममितिका आधारमा नतिजा हेर्न सकिन्छ । सन २०११ को अक्टोवर ५ देखी नोभेम्वर ३ सम्म भएको आवेदनलाईवाट मात्र नतिजा प्रकाशित गरेको हो ।
No comments
Post a Comment