Responsive Ad Slot

Latest

latest

इटहरीमा बम फेला

Friday, 2 December 2011

/ by Bikash Shah (Ghayal)
इटहरी, मंसिर १७- इटहरीको चौरास्त चोकमा बम फेला परेको छ। बमको हल्लासँगै स्थानीयबासी त्रसित बनेका छन्। नेपाली सेनाको डिस्पोजल टिम अहिले त्यहाँ पुगेका छन्। बम कसले के का लागि राखिएको भन्ने कुरा पत्ता नगालेको प्रहरीले बताएको छ

No comments

Post a Comment

Don't Miss
© all rights reserved
made with by netKUTI