Responsive Ad Slot

Latest

latest

गधासँग रात बिताउन - केवल १२ पाउण्ड मात्र I


२५ डिसेम्बर नजिक आउदैछ, पश्चिमा देशहरुमा जहाँतही क्रिसमसको लहर छाउन शुरु भैसकेको छ । यसै क्रममा ब्रिटेनकी फ़िओआ टर्टनले मौकाको फाइदा उठाउने नया तरिका अपनाउने भएकी छन । ससेक्सको साउथ डाउन निवासी यी महिलाले आफुले पालेको गधाको तबेलालाइ बी एन्ड बी (बैड एन्ड ब्रेकफास्ट) होटलको रुपमा परिणत गरिदिएकी छन । यसमा घाँसका दुइ सुन्दर पलंगहरु र आवश्यकता अनुसार ब्रेकफास्टको सुबिधा उपलब्ध हुनेछ । किनभने जिसस क्राइष्टको जन्म पनि यसैगरी एक तबेलामा भएको थियो । उनको होटलमा बस्ने पाहुनाले गोठालाको जस्तो देखिने लुगा पनि भाडामा लगाउन पाउनेछन ।

No comments

Post a Comment

Don't Miss
© all rights reserved
made with by netKUTI