Responsive Ad Slot

Latest

latest

माइक्रोबसको ठक्करबाट एक महिलाको मृत्यु I

धादिङ, चैत ४- नारायणगढबाट काठमाडौंतर्फ आउँदै गरेको माइक्रोबसले ठक्कर दिँदा जोगिमारा गाविस-९, ज्यामिरेघाटमा ४४ वर्षीया एक महिलाको मृत्यु भएको छ। गोरखाको भुङ्लीचोक गाविसकी चन्द्रमाया मगरको मृत्यु भएको प्रहरीले जनाएको छ।

वा २ ख ४२५६ नं. को माइक्रोबसले ठक्कर दिएको र उक्त बस तथा चालकलाई गजुरी प्रहरीले नियन्त्रणमा लिएको छ। सडक भने अवरुद्ध भएको छैन।

No comments

Post a Comment

Don't Miss
© all rights reserved
made with by netKUTI